बुधबार, माघ १४, २०८२

बलात्कारको आरोपमा युवक पक्राउ

मेरोन्यूज २०७९ मंसिर १८ गते १४:५३

काठमाडौँ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ठूलीभेरी नगरपालिका ५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया