मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ
मेरोन्यूज
२०७९ मंसिर २० गते १८:४७
काठमाडौँ । जनकपुरमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका २ का १९ वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ ।
जनकपुर उपमहानगर ९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा मंगलबार उनी पक्राउ परेका हुन् ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया