माओवादीले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
मेरोन्यूज
२०७९ मंसिर २४ गते १७:१७

काठमाडौँ । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ ।
महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाएका हुन् ।
माओवादीले पाएको १४ मध्ये १२ महिला र २ पुरुषको नाम सिफारिस भएको हो ।
आदिवासी महिला
दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ
खस आर्य
हितराज पाण्डे (पुरुष)
महिला
ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा, रुपासोसी चौधरी (थारु)
दलित
रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी
मधेशी
मिना यादव, उमरावती देवी यादव
पिछडिएको क्षेत्र
कल्पना मियाँ
सम्बन्धित
















FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
प्रतिक्रिया