प्रचण्डलाई भेट्न पुगे बलिउड अभिनेता ओबराय
मेरोन्यूज
२०७९ मंसिर २९ गते १७:५२

काठमाडौँ । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले भेटवार्ता गरेका छन् ।
अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका थिए ।
प्रचण्डसँगको भेटमा ओबराय बाबुछोरा भादगाउँले टोपीमा सजिएका देखिन्छन् । अभिनेता ओबराय बुधबार परिवारसहित नेपाल भ्रमणमा आएका हुन् ।
सम्बन्धित
















युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया