शुक्रबार, चैत ६, २०८२

प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.७३ अंकले उकालो

मेरोन्यूज २०७९ पुष ६ गते १२:४५

काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक १.७३ अंकले उकालो लागेको छ । यससँगै सूचक १८७४.८४ विन्दुमा आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

२३ कम्पनीको कुल एक हजार ६३८ कित्ता सेयर खरिदबिक्री भएको र १० लाख ४० हजार १७९ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको छ । 

यता, १३ उपसूचकहरुमा २ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीहरूमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया