अमेरिकाका लागि राजदूत बनेका क्याङ चिनियाँ विदेशमन्त्रीमा नियुक्त
मेरोन्यूज
२०७९ पुष १५ गते १८:१३

काठमाडौँ । चीनले नयाँ विदेशमन्त्रीमा छिन क्याङलाई नियुक्त भएका छन् । चीनको राष्ट्रिय रेडियोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चीनको नयाँ विदेशमन्त्रीमा क्याङ नियुक्त भएका हुन् ।
विदेशमन्त्री बनेका क्याङ यसअघि अमेरिकाका लागि चिनियाँ राजदूत रहँदै आएका थिए । अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकसम्मको अध्ययन गरेका उनले सन् १९८८ बाट कुटनीतिक मिसनका लागि बेइजिङ सर्भिस ब्यूरो स्टाफ मेम्बरमा काम गरेका थिए ।
सन् २०२१ मा अमेरिकाका लागि चिनियाँ राजदूत बनेका क्याङ गत अक्टोबरमा सम्पन्न पार्टीको २० औँ महाधिवेशनबाट चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका थिए ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया