पोखरीमा डुबेर २६ वर्षीय युवतीको मृत्यु
मेरोन्यूज
२०७९ पुष १७ गते १९:४१
काठमाडौँ । इलाममा पोखरीमा डुबेर एक युवती मृत्यु भएको छ ।
आफ्नै घर नजिकको पोखरीमा डुबेर इलाम नगरपालिका १, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित















हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
35 days to HoR elections: EC to use Nepal-made election materials
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
प्रतिक्रिया