सहकारी संस्थाबाट ६ लाख रुपैयाँ चोरी
मेरोन्यूज
२०७९ पुष १९ गते १६:४७
काठमाडौँ । नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका १० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी संस्थाबाट नगद चोरी भएको छ । संस्थाबाट पाँच लाख ९१ हजार रुपैयाँ चोरी भएको हो ।
उक्त सहकारीको सटर फोडेर अफिस कोठामा रहेको सेफबाट नगद चोरी भएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।
सम्बन्धित















हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी
35 days to HoR elections: EC to use Nepal-made election materials
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
प्रतिक्रिया