आइतबार, चैत ८, २०८२

पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी

मेरोन्यूज २०७९ पुष २४ गते १९:१२

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गर्न निगम सञ्चालक समितिको बैठक जारी रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पेट्रोलियम पदार्थको मूल्य घटाउनलाई निर्देशन दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएका थिए ।

गत चार दिनपहिले प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । निगमले मूल्य नघटाएपछि कार्यकारी निर्देशक थानीलाई बोलाएर निर्देशन दिएको हो ।

प्रतिक्रिया