पोर्चुगलको प्रशिक्षकमा मार्टिनेज नियुक्त
मेरोन्यूज
२०७९ पुष २६ गते १०:०२

काठमाडौं । रोबर्टो मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । स्पेनिस प्रशिक्षक मार्टिनेजले पोर्चुगलसँग साढे तीन वर्षको सम्झौता गरेका हुन् ।
पोर्चुगिज फुटबल संघले मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गर्दै मार्टिनेजलाई जिम्मेवारी दिएको हो ।
कतार विश्वकप २०२२ को क्वार्टरफाइनलबाट बाहिरिएपछि सान्तोस बर्खास्तमा परेका हुन् । ४९ वर्षीय प्रशिक्षक मार्टिनेजले विश्वकपमा बेल्जियम समूह चरणबाट बाहिरिएपछि राजीनामा दिएका थिए ।
प्रशिक्षक मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोको लागि राष्ट्रिय टोलीको ढोका सधै खुल्ला रहेको बताएका छन् ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया