यस्तो छ घनश्याम भुसालले एकीकृत समाजवादीलाई बुझाएको एकताको प्रस्ताव (पूर्णपाठ)
बिहिबारसम्म घनश्याम भुसाललाई पार्टीमा भित्र्याउने एकीकृत समाजवादीको अन्तिम तयारी

काठमाडौँ । प्रतिनिधि सभा चुनावका बेला नेकपा (एमाले) परित्याग गरेर तत्कालिन कांग्रेस, नेकपा माओवादी केन्द्रको सहयोगमा रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका वाम नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । उनी बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।
रुपन्देही १ मा उनी एमालेका सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए । ‘सम्भवत बिहीबारसम्ममा उहाँ (भुसाल) एकीकृत समाजवादीमा औपचारिक रुपमा प्रवेश गर्नु हुनेछ,’ नेकपा एकीकृत समाजवादीका एक नेताले भने ।
भुसालले एकीकृत समाजवादी प्रवेशका लागि आफ्नोतर्फबाट ५ पृष्ठको प्रस्ताव पनि राखेका छन् । ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ पेश गरेका थिए । भुसालले एकीकृत समाजवादीले बनाएको कार्यदललाई पुस २४ मा आफ्नो प्रस्ताव बुझाइसकेका छन् ।
हेर्नुस् भुसालको प्रस्ताव
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया