देशभर छ जनाको शव फेला
काठमाडौँ । आज देशभर छ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार देशका विभिन्न जिल्लाहरूमा शव फेला परेको हो ।
प्रहरीका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका ४ हेल्थपोष्टस्थित आमा समूह भवननजिकै ५१ वर्षीय गोविन्द विकको शव फेला परेको हो ।
यस्तै, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ कोल्डस्टोर चोकनजिक सडकको पेटीमा सोही नगरपालिका १ बेलहिया घर भएकी ४० वर्षीया सुन्दरी हरिजन मृत फेला परेका छन् ।
प्रहरीका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ३ पशुबगरमा अन्दाजी ३६ वर्षीय बेवारिसे पुरुषको शव फेला परेको छ भने विराटनगर महानगरपालिका ४ स्थित नहरमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको छ ।
यसैगरी काभ्रे पनौती नगरपालिका ४ बस्ने ४२ वर्षीय राजकुमार श्रेष्ठ र अर्घाखाँचीको मालारानी गाउँपालिका १ गुल्छेडीमा प्युठान मल्लारानी गाउँपालिका १ लुक्कागैरा बस्ने ३२ वर्षीय खग बहादुर राहु मगरको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया