बलात्कारको आरोपमा फरार युवक पक्राउ
मेरोन्यूज
२०७९ पुष २७ गते १६:४४
काठमाडौँ । बलात्कारको आरोपमा फरार प्रतिवादी युवक चितवन खैरहनी नगरपालिका १ ज्यामिरेका एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय दिपेश गौतम रहेका छन् । उनीमाथि बलात्कारको आरोपमा फरार भएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँ काँडाघारीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रत्ननगर चितवन पठाइएको छ ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया