हत्या अभियोगका फरार सांसद महतोलाई पक्राउ गर्न निर्देशन
मेरोन्यूज
२०७९ पुष २७ गते १७:५०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्ता गठबन्धन दल नेकपा एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आज आयोजित चियापान कार्यक्रममा मन्त्री लामिछानेले मंगलबरा संसदमा उपस्थित हुँदा आफूले नदेखेको र पछि सञ्चारमाध्यमबाट थाहा पाएको बताउँदै पक्राउ गर्न निर्देशन दिएको बताए ।
महोत्तरी १ बाट निर्वाचित सांसद महतो मधेस आन्दोलनमा सशस्त्रका असई थमन विकको हत्या अभियोगमा फरार रहँदै आएका छन् ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया