मेयर बालेन साहले मागे प्रशासनसँग पीएसओ
मेरोन्यूज
२०७९ पुष २९ गते १५:२७

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहले पिएसओ माग गरेका छन् । उनले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) मागेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिँदै मेयर साहले सुरक्षाकर्मी माग गरेका हुन् । उनको निवेदन गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाइएको छ ।
महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिँदै आएका हुन्छन् । तर, प्रशासनले मेयरमाथि सुरक्षा चुनौती ठाने नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउने व्यवस्था रहेको छ ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया