लेवनानका ऊर्जा केन्द्र पुनःस्थापनामा सघाउन इरान तयार

एजेन्सी। लेवनानको भ्रमणमा रहेका इरानी विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियानले आफ्नो देशले ऊर्जा उत्पादन गर्न मद्दत गर्नका निम्ति लेबनानको पावर प्लान्टहरूको पुनर्स्थापना गर्न मद्दत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
‘हामी आधिकारिक रूपमा पुष्टि गर्न चाहन्छु लेबनानमा पावर प्लान्टहरू पुनर्स्थापना गर्न र लेबनानी सरकारसँग भएको सहमति अनुसार देशलाई ऊर्जा उत्पादन गर्न मद्दत गर्न नयाँ निर्माण गर्न पूर्ण रूपमा तयार छौँ,’ अमिर-अब्दुल्लाहियनले भने।
बेरुतमा आफ्ना लेबनानी समकक्षी अब्दुल्लाह बो हबीबसँग पत्रकार सम्मेलनमा उनले सो धारणा सार्वजनिक गरेका हुन् ।
साथै इरानी अधिकारीले लेबनानलाई ऊर्जा उत्पादनका लागि इन्धन उपलब्ध गराउन पनि तयार रहेको बताएका छन् ।
‘हामी लेबनानमा हुने सुरक्षा र विकास इरानको पनि सुरक्षा र विकासको एक हिस्सा हो भन्ने ठान्छौं,’ उनले भनेका छन् ।
















वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया