जहाज दुर्घटना: मृतकको संख्या ६८ पुग्यो
मेरोन्यूज
२०७९ माघ १ गते १६:५८

काठमाडौं । आज पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुने संख्या ६८ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको छ।
विमानमा चार जना चालक दलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए।
पोखराको विमानस्थल नजिकै सेती नदी खोंचमा यतीको ९एन -एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो।

सम्बन्धित
















सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
प्रतिक्रिया