विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव बुझाउन सुरु
मेरोन्यूज
२०७९ माघ २ गते १६:५५

काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।
एक विज्ञप्ति जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले मृतकको शव आफन्तलाई बुझाउन सुरु गरेको जानकारी दिएको हो ।
पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्ट मार्टमपश्चाम शव बुझाउन सुरु गरिएको हो ।
प्राधिकरणका अनुसार कूल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको छ । जसमा ४१ जनाको पहिचान भइसकेको छ ।
यस्तै, बेपत्ता तीन जनको शव खोजी कार्य भइरहेको छ । थप सहजीकरणका लागि काठमाडौँबाट फरेन्सिक विज्ञ टोली पोखरा पुगेको प्राधिकरणले जनाएको छ ।
सम्बन्धित









महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
आज देशभरको मौसम कस्तो रहला ?
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड
सोमबार कस्तो छ विदेशी मुद्राको विनिमय दर ?
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया