वर्षमानको स्वास्थ्य अवस्था बुझन सुमेरु पुगे प्रधानमन्त्री
मेरोन्यूज
२०७९ माघ ३ गते १४:१९

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता वर्षमान पुनको स्वास्थ्य अवस्था बुझन ललितपुरको सुमेरु अस्पताल पुगेका छन् ।
गृहजिल्ला रोल्पामा रहेका बेला फेरि। स्वास्थ्यमा समस्या देखा परेपछि पुनलाई हेलिकप्टरमार्फत केही दिन अगाडी मात्रै काठमाडौं ल्याई सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।
जन्डिस विग्रेका कारण केही समययता पुन अस्वस्थ्य रहँदै आएका छन् । उनको केही समय पहिले मात्रै चीनमा उपचार गरिएको थियो । मन्त्रीहरुको सपथ ग्रहण सकेलगत्तै प्रधानमन्त्री पुनलाई भर्ना गरि राखिएको सुमेरु अस्पताल पुगेका थिए ।
पुन माओवादी केन्द्रका उपपमहासचिव हुन् । उनी रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पनि हुन् ।
सम्बन्धित
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया