पल शाहले तनहुँ अदालतबाट पाए सफाइ
मेरोन्यूज
२०७९ माघ ३ गते १८:३०

काठमाडौँ । नाबालिका गायिकालाई बलात्कार गरेको आरोपमा जेलमा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै उनलाई सफाइ दिएको हो ।
जिल्ला अदालतले पल शाहका तत्कालीन म्यानेजर कृष्ण जोशीलाई समेत सफाइ दिएको छ ।
बलात्कारको आरोपमा तनहुँ र नवलपरासी (पूर्व)मा शाहमाथि मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत नवलपरासी (पूर्व)ले शाहलाई जेल सजाय सुनाएर १० लाख क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको थियो ।
उनी अहिले दुई वर्ष ६ महिना जेल सजाय भोगिरहेका छन् ।
सम्बन्धित










एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
लगातार तेस्रोपटक एमाले अध्यक्ष बनेका केपी ओलीको यस्तो छ राजनीतिक यात्रा
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
प्रतिक्रिया