सीडीओसहित कर्मचारीको सरूवा (सूचीसहित)
मेरोन्यूज
२०७९ माघ ६ गते २०:४१

काठमाडौँ । गृह मन्त्रालयले सिडिओको सरुवा गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारीको सरुवा भएको हो ।
नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने सीडीओलाई वैज्ञानिक ढंगले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काजसम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो ।
कार्यविधि ल्याएसँगै सोहीअनुसार सीडीओ तथा कर्मचारी सरुवा गरिएको हो ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया