शुक्रबार, माघ १६, २०८२

कञ्चनपुरबाट लागू औषध बिक्रीमा संलग्न एक जना पक्राउ

मेरोन्यूज २०७९ माघ ७ गते २०:१०

कञ्चनपुर । जिल्लामा लागू औषध बिक्री वितरणमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका १२ दुःखतभुलीका महेशप्रसाद भट्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

७३ ग्राम लागू औषधसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया