शुक्रबार, माघ १६, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक टर्मिनलका प्रमुख पक्राउ

मेरोन्यूज २०७९ माघ ९ गते १९:०९

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया