रवि लामिछानेको गुम्यो रास्वपाका सभापति पनि

काठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पदसमेत गुमाउने भएका छन्। उनले निर्वाचन आयोगमा दल दर्ता गर्दा अहिले सर्वाेच्च अदालतले अवैध ठहर गरिदिएको नागरिकताकै आधारमा सभापति रहेर दल दर्ता गरेकोले उनको पार्टी सभापति पद पनि गुम्ने भएको हो ।
तर यसको निर्णय भने अदालतको फैसलाका आधारमा निर्वाचन आयोगले गर्नुपर्ने हुन्छ ।
निर्वाचन आयोग उच्च स्रोतले बताएअनुसार कानुनतस् उनको सभापति पद उपप्रधान तथा गृहमन्त्री, सांसद दुवै पदसँगै गएको छ।
उनले २०५० लिएको नागरिकता नै निर्वाचन आयोगमा दल दर्ताका लागि पेश गरेको निवेदन पनि अवैध भएको छ।
अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया अघि नबढाएकै कारण लामिछानेले सांसद पद गुमाएका हुन्।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको पद खारेज गर्ने निर्णय दिएको थियो ।
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया