नबिल बैंकको १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रिमा
मेरोन्यूज
२०७९ माघ १६ गते १४:३४

काठमाडौं । नबिल बैंकले संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५० हजार कित्ता शेयर बिक्रि गर्न लागेको हो ।
शेयरको प्रति कित्ता मूल्य ४५० रुपैयाँ रहेको छ । बैंकले इच्छुक संस्थापकलाई आफूले खरिद गर्न चाहेको मूल्य सहित यो सूचना जारी भएको मितिले सात दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा खामबन्दी निवेदन पेश गर्न अनुरोध गरेको छ ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया