आइतबार, वैशाख ६, २०८३

यूएईमा नेपालीले जिते ८२ करोडको चिठ्ठा

मेरोन्यूज २०७९ माघ २१ गते ९:२५

काठमाडौं । कतारमा रहेका नेपाली प्रवासी रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम (नेपाली रुपैयाँ झन्डै ८२ करोड) जितेका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट गत जनवरी १६ मा खरिद गरेका थिए।

साे रकम जितेको खबर प्राप्त गरेसँगै उनी र उनको परिवार निकै खुसी भएका छन्।

प्रतिक्रिया