एकीकृत समाजवादीको संगठित सदस्य १ लाख ६६ हजार
मेरोन्यूज
२०७९ माघ २१ गते १३:४५

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संगठित सदस्य १ लाख ६६ हजार ४२६ जना रहेका छन् । अध्यक्ष माधव नेपालले आज देखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैकठमापेश गरेको राजनीतिक दस्तावेजमा पार्टीको संगठित सदस्यता कुलमा १ लाख ६६ हजार रहेको तथ्यांक पेश गरेका हुन् ।
नेपालले पेश गरेको तथ्यांक अनुसार, केन्द्रीय तह र भूगोलका पार्टी कमिटीमा सङ्गठित सङ्ख्या १ लाख ३७ हजार ८५, सम्पर्क, प्रबास र गैरभूगोलका कमिटीमा सङ्गठित सङ्ख्या ५ हजार ९००, जनवर्गीय, पेशागत र सामुदायिक सङ्गठनमा सङ्गठित सङ्ख्या २२ हजार ४८२ र पार्टी कमिटी र जनसङ्गठनका कमिटीमा सङ्गठित कुल सङ्ख्या १ लाख ६६ हजार ४२६ रहेका छन् ।
हेर्नुहोस एकीकृत समाजवादीको संगठनको अवस्था


सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया