फुटबल स्टार रोनाल्डो र नेमारको जन्मदिन आज

काठमाडौं । फुटबल जगतका दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र नेमार जुनियरले आज जन्मदिन मनाउँदैछन्।
पोर्चुगलमा जन्मिएका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको आज ३८ औं जन्मदिन हो । पोर्चुगाली पेशेवर फुटबलर रोनाल्डो हाल पोर्चुगल राष्ट्रिय टोलीको कप्तान छन् र साउदी प्रो लिग क्लब अल-नासरका लागि फरवार्डको रूपमा खेलिरहेका छन्। फेब्रुअरी ५, १९८५ मा जन्मिएका यि खेलाडीलाई ‘Greatest of All Time’ (G.O.A.T) भनेर पनि चिनिन्छ।
फेब्रुअरी ५, १९९२ मा ब्राजल साओ पाओलोमा जन्मेका नेमार जुनियर आजदेखि ३१ वर्षमा प्रवेश गरेका छन् । नेमार आफ्नो पुस्ताका सबैभन्दा प्रतिभाशाली फुटबलर हुन्।
नेमारले आफ्नो व्यावसायिक करियर ब्राजिलको सान्तोस एफसीबाट सुरु गरे र छिट्टै आफूलाई विश्वको सबैभन्दा आशाजनक युवा खेलाडीको रूपमा स्थापित गरे।
२०११ मा, उसले दक्षिण अमेरिकी फुटबलर अफ द इयरको अवार्ड पाएको थियो, र २०१३ मा, उनले बार्सिलोनासँग € ५७ मिलियनको शुल्कमा हस्ताक्षर गरे, जसले उसलाई इतिहासको तेस्रो-सबैभन्दा महँगो खेलाडी बनायो।
















पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
प्रतिक्रिया