भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
मेरोन्यूज
२०७९ फागुन ४ गते १८:३७

काठमाडौँ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । कर्पोरेशनले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची उपलब्ध गराएको हो ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।
सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया