ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
मेरोन्यूज
२०८२ चैत ९ गते २०:२६

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग १५ बुँदै सहमतिको नजिक रहेर छलफल भइरहेको जानकारी दिएका छन् ।
आज पत्रकारहरुसँग उनले भने,- “अमेरिका र इरानबीच सहमतिका १५ बुँदाहरू रहेका छन्, इरानले परमाणु हतियार नराख्ने कुरामा सहमति जनाएको छ।”
त्यस्तै उनले इरानमा शासन परिवर्तनको विषयमा पनि गम्भिर छलफल भइरहेको जानकारी दिए । उनले भने, -‘सायद हामीले भेनेजुएलामा जस्तै कुनै नेता फेला पार्नेछौँ। शायद इरानमा संयुक्त नेतृत्व हुनेछ।”
ट्रम्पn] इरानसँगको वार्ता विफल भए अमेरिकाले ‘बमबारी जारी राख्ने बताए । उनले भने, – यदि इरानसँगको वार्ता असफल भयो भने अमेरिकाले “बमबारी मात्र जारी राख्नेछ।”
सम्बन्धित

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया