सशस्त्र प्रहरीद्वारा काठको कोइलासहित तीन वटा ट्याक्टर नियन्त्रण
मेरोन्यूज
२०७९ फागुन १८ गते १४:४१

काठमाडौँ । पश्चिम नवलपरासी जिल्लाको प्रतापुर गाउँपालिका ४ हर्कपुराबाट फागुन १८ गते सशस्त्र प्रहरीले करिब १५ लाख ९८ हजार रुपैयाँ बराबरको काठको कोइला र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
भन्सार छली अवैध रुपले लु २ त १९०५, लु २ त ५४०९ र लु २ त १९११ नम्बरको ट्याक्टरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त कोइला तथा ट्याक्टर सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजाहाले नियन्त्रणमा लिएको हो । ट्याक्टर जाँच गर्ने क्रममा उक्त ट्याक्टरका चालक भने फरार भएका थिए ।
नियन्त्रणमा लिइएको कोइलासहितको तीन वटा ट्याक्टर आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
सम्बन्धित
















इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो
HoR elections: Inundation in monsoon, water shortage during winter main concern of Mahottari-2 voters
बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया