ढाकामा विस्फोट, तीन जनाको मृत्यु
मेरोन्यूज
२०७९ फागुन २१ गते २०:३२
काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा आइतबार एक कम्पनीको कार्यालयमा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
न्यू मार्केट पुलिस स्टेशनका प्रमुख शाहबुल हक शाबुले आइतबार बिहान प्रहरी पुग्दा विष्फोटपछि आगलागी भएको र कार्यालयमा केही व्यक्ति घाइते अवस्थामा भेटिएको उनले बताए ।
विस्फोटलगत्तै उक्त भवनमा आगलागी हुँदा कम्तीमा २२ जना घाइते भएको उनले बताए । स्थानीय सञ्चारमाध्यमले घाइतेको सङ्ख्या करिब ४० रहेको बताएका छन् । विस्फोटका कारण भवनको केही भाग भत्किएको अधिकारीहरूले बताए ।
स्थानीय समयअनुसार बिहान १०ः५० बजेको सूचनाका आधारमा अग्निनियन्त्रकका कम्तीमा चार समूह परिचालन गरिएको र करिब आधा घण्टापछि स्थिति नियन्त्रणमा आएको दमकल सेवा तथा नागरिक सुरक्षा नियन्त्रण कक्षकी ड्युटी अफिसर खालिदा यास्मिनले बताए ।
सम्बन्धित















नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया