ग्रीसका प्रधानमन्त्रीद्वारा राज्यको गल्ती भन्दै रेल दुर्घटनाको लागि माफी
मेरोन्यूज
२०७९ फागुन २१ गते २१:२५
काठमाडौँ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले रेल दुर्घटनामा ५७ जनाको ज्यान गएको र दर्जनौं घाइते देशको सबैभन्दा दर्दनाक घटनाका लागि आइतबार माफी मागेका छन् ।
‘प्रधानमन्त्रीको हैसियतमा पीडितका आफन्तहरूप्रति ठूलो क्षमायाचना गर्दछु, घटनाबारे माफी माग्छु’ प्रधानमन्त्रीको विज्ञप्तिमा भनिएको छ ।
ग्रीसको राष्ट्रिय समाचार एजेन्सीले आइतबार राजनीतिक दल र मजदुर युनियनहरूले बोलाएको र्याबलीमा हजारौं मानिसहरूले संसदको अगाडि विरोध प्रदर्शन गरेका छन् ।
दुर्घटना लापरबाहीका कारण भएको भन्दै सबै सरोकारवालाले सरकारको निन्दा गर्दै प्रदर्शनलाई तीव्र पारेका छन् ।
सम्बन्धित















धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया