प्रधानमन्त्रीसँग वल्ड एथलेक्टस्का सदस्य हमदको भेट
मेरोन्यूज
२०७९ फागुन २२ गते १०:२८

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग एसियन एथलेक्टस् एसोसिएसनका अध्यक्ष तथा वल्ड एथलेक्टस्का सदस्य डहलन अल हमदले भेटघाट गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एसोसिएसनका हमदसहितको टोलीले प्रधानमन्त्री दाहाललाई भेटेको हो ।
भेटमा एथलेक्टसबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा एथलेक्टस्को टोलीले प्रधानमन्त्रीलाई मायाको चिनो प्रदान गरेको थियो ।

सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया