आइतबार, चैत १५, २०८२

सुन चाँदीको भाउ घट्यो , कतिमा हुँदैछ खरिद-बिक्री ?

मेरोन्यूज २०७९ फागुन २३ गते ११:२६

काठमाडौं । मंगलबार सुनको भाउ घटेको छ। गत आइतबार तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हाे ।

Advertisement
nepal life insurencenepal life insurence

आज तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले घटेर तोलाको १ लाख २ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, मंगलबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया