विश्वका चर्चित धनाढ्य बिल गेट्सले चलाए ई-रिक्सा
मेरोन्यूज
२०७९ फागुन २३ गते १३:११

माइक्रोसफ्टका सह-संस्थापक एवंम् विश्वका छैठौं धनाढ्य व्यक्ति बिल गेट्सले सोमबार सामाजिक सञ्जाल सामाजीक सञ्जालमा एक भिडियो सेयर गरेका छन् । जसमा उनी इलेक्ट्रिक रिक्सा चलाइरहेका देखिएका छन् ।
गेट्सले उक्त भिडियो सेयर गर्दै लेखेका छन्, भारतको इनोवेशन प्रतिको जोश निकै राम्रो छ। मैले एक इलेक्ट्रिक रिक्सा चलाएँ, जुन १३१ किलोमिटर सम्म यात्रा गर्न र ४ जना यात्रु बोक्न सक्षम छ । महिन्द्रा जस्ता कम्पनीहरूले यातायात उद्योगको डिकार्बोनाइजेशनमा योगदान गर्नु प्रेरणादायी छ।
बिल गेट्स अहिले भारत भ्रमणमा छन्, र उनी सोशल मिडियामा लगातार अपडेट सेयर गरिरहेका छन्।
सम्बन्धित
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया