शनिबार, चैत १४, २०८२

आज सेयर बजारकाे काराेबार बन्द

मेरोन्यूज २०७९ फागुन २४ गते १०:३४

काठमाडौ। आज सेयर बजार काराेबार बन्द हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक विदा दिएकाले सेयरबजारकाे काराेबार बन्द हुने भएकाे  हाे ।

अब सेयर बजारकाे काराेबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियाे ।

प्रतिक्रिया