पीएनजीविरुद्ध पकड जमाउँदै नेपाल, ७ विकेट पतन
मेरोन्यूज
२०७९ फागुन २५ गते १५:४४

काठमाडौँ । विश्वकप लिग २ अन्तर्गत पीएनजीविरुद्धको खेल नेपालले एकतर्फी बनाउँदै लगेको छ । जारी खेलमा ३४ ओभर सकिदा पीएनजीको ७ विकेट पतन भएको छ ।
खेलको ३२ औं ओभरमा सन्दीप लामिछानेले लगातारको बलमा विकेट लिए । नेपालका लागि उनले तीन विकेट लिइसकेका छन् ।
यस्तै, ३४ औँ ओभरमा कुशल मल्लले विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए ।
सम्बन्धित
















भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया