पौने पाँच नगदसहित हुण्डी कारोबारी पक्राउ
मेरोन्यूज
२०७९ फागुन २६ गते १९:४७
काठमाडौँ । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगर प्रहरीले युवकलाई पक्राउ गरेको छ । प्रहरीले चार लाख ७५ हजार नगदसहित शुक्रबार पक्राउ गरेको हो ।
विराटनगर महानगर १५ का ३१ वर्षीय धर्मानन्द साहलाई चार लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटीएम कार्डसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले उनलाई हुण्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
सम्बन्धित
















इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो
HoR elections: Inundation in monsoon, water shortage during winter main concern of Mahottari-2 voters
बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया