ली चियाङ बने चीनको नयाँ प्रधानमन्त्री
मेरोन्यूज
२०७९ फागुन २७ गते १३:४६

काठमाडौं । चीनको संसदले शनिबार राष्ट्रपति सी जिनपिङका नजिकका सहयोगी ली चीयाङलाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा अनुमोदन गरेको छ।
चीनको सत्तारुढ कम्युनिष्ट पार्टी (सीपीसी) को नियमित रूपमा प्रस्तावहरू पारित गर्ने औपचारिक निकाय नेसनल पिपुल्स कंग्रेस (एनपीसी) को वार्षिक अधिवेशनले ली छ्याङको उम्मेदवारी स्वीकृत गरेको थियो, जसको नाम राष्ट्रपति सी आफैंले प्रस्ताव गरेका थिए।
सीको भित्री सर्कलमा व्यापार समर्थक राजनीतिज्ञ मानिने ६३ वर्षीय ली शुक्रबार तेस्रो पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नव निर्वाचित ली ले चीनकाे अर्थतन्त्रमा निजी क्षेत्र र विदेशी लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। उनी अर्थतन्त्रलाई विकासको अघिल्लो स्तरमा पुर्याउने, तत्कालको जोखिम न्यूनीकरण गर्ने, दीर्घकालीन वृद्धिमा ट्याप गर्ने कार्यमा केन्द्रित हुनेछन्।
सम्बन्धित
















एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया