राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई सरकारले ३/३ लाख पुरस्कार दिने
मेरोन्यूज
२०७९ चैत ३ गते १०:०७

काठमाडौँ । सरकारले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको उपलक्ष्यमा राष्ट्रिले क्रिकेट टिमका प्रत्येक खेलाडीलाई ३÷३ लाख पुरस्कारको घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक खेलाडीलाई तीन÷३ लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू। ३ लाख पुरस्कारको घोषणा गर्दछु,’ प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
नेपाल बिहीबार युएईलाई हराउँदै विश्वकप क्वालिफायरमा प्रवेश गरेको थियो ।
सम्बन्धित
















सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया