वीरगञ्जज महानगरपालिकाले क्रिकेटर आसीफ र आरीफलाइ माेटरसाइकल दिने
मेरोन्यूज
२०७९ चैत ४ गते ७:५६

वीरगञ्ज। वीरगन्ज महानगरपालिकाका नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल दिने घोषणा गरेको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग–२ मा देशकाे शिर उचाेँ राखेकाे भन्दै बिरगञ्जका क्रिकेट आसीफ शेष र आरीफ शेषलाई महानगरपालिकाले मोटरसाइकल दिने मेयर राजेशमान सिंहले घोषणा गरेका हुन् । बिरगञ्ज निवासी उनीहरू सहोदर दाजुभाइ हुन् ।
विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगन्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने उनले जनाएका छन् ।
महानगरपालिकाले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्याई राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकाे छ ।
सम्बन्धित









आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज साेमबार, कुन विदेशी मुद्राको विनिमयदर कति ?
विच्छाको सांसद पद खारेज गर्न मधेश प्रदेश सभामा राप्रपाको पत्र
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रतिक्रिया