पाँच डिआइजीपी एआइजीपीमा बढुवा
मेरोन्यूज
२०७९ चैत ६ गते ९:५६

काठमाडौं। नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआइजीपी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजीपी) मा बढुवा भएका छन्। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका ५ डिआइजपिीलाई एमआइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी नायव महानिरीक्षकहररू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका थिए । जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो।
यी पाँच मध्यबाट अर्को साता नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा हुने सम्भावना छ ।
सम्बन्धित
















32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया