डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मेरोन्यूज
२०८२ माघ १५ गते १२:४५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्यालको संयोजकत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।
फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने गरी चुनावमा लाग्नको लागि समिति गठन गरेको हो। समितिको सदस्यसचिवमा शंकर श्रेष्ठ छन् ।
यसैगरी, रास्वपाले प्रदेश समन्वय समिति पनि गठन गरेको छ । पार्टीले ३ वटा उपसमिति पनि गठन गरेकाे छ ।
अन्तरित समन्वय उपसमितिमा रामकृष्ण भट्टराई, प्रशासनिक समन्वय उपसमितिमा विष्णुकुमार श्रेष्ठ र संचार समन्वय उपसमितिमा प्रतिभा रावल संयोजक छन् ।
सम्बन्धित

















एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया