१८८ किलाे गाँजा बरामद
मेरोन्यूज
२०७९ चैत १२ गते १९:१५

काठमाडौँ । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ गम्हरियास्थित झिम खोला बाध इलाकाबाट चैत्र ११ गते सशस्त्र प्रहरीले गाँजा बरामद गरिएको छ ।
सशस्त्र प्रहरीले २० वटा पोकामा रहेको करिव एक सय ८८ केजी गाँजा बरामद गरेको हो । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेका व्यक्तिले उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीलाई देख्ना सोही ठाउँमा छाडी फरार भएका थिए ।
बरामद गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ ।
सम्बन्धित
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
HoR Election: Election activities ramp up in Parbat’s rural regions
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया