ए डिभिज लिगः पुलिसलाई एपीएफले हरायो
मेरोन्यूज
२०७९ चैत २० गते १७:४६

काठमाडौं । शहिद स्मारक ए डिभिज लिग अन्तर्गत विभागीय भिडन्तमा एपीएफले जित हासिल गरेको छ ।
सोमबार च्यासल मैदानमा सम्पन्न खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २(० गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा एडमा डोउम्बिया र सबिन गुरुङले एक एक गोल गरेका थिए ।
यो जितपछि एपीएफको ६ खेलमा १० अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।
त्यस्तै नेपाल पुलिसले भने जारी लिगमा पाँचौ हार बेहोरेको छ । पुलिसको ६ खेलमा एक अंक छ र अंकतालिकामा पुछारमा रहेको छ ।
सम्बन्धित















रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया