राष्ट्रपतिको निजी चिकित्सकमा नीरज बम नियुक्त
मेरोन्यूज
२०७९ चैत २४ गते १९:५१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. नीरज बम नियुक्त भएका छन् ।
त्रिवि चिकित्सा अध्ययन संस्थानअन्तर्गतको महाराजगञ्जस्थित चिकित्सा क्याम्पसमा सहप्राध्यापक रहेका उनी शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ हुन् ।
राष्ट्रपति पौडेलले आज डा. बमलाई निजी चिकित्सकमा नियुक्त गरेका हुन् ।
सम्बन्धित
















इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
रवि लामिछानेको निर्देशनमा रास्वपाको सचिवालय बैठक आह्वान
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया