सन्दीप लामिछानेको मुद्दामा थप दुई जनासँग बकपत्र लिन आदेश
मेरोन्यूज
२०७९ चैत २६ गते १५:२०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज अदालतले थप दुई जनासँग बकपत्र लिन आदेश दिएको छ ।
सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश दिएको अदालतले जनाएको छ ।
आज सुनवाइ सुरू भएसँगै वादीतर्फका वकिलले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने बताएका थिए ।
न्यायाधीश शंकरराज बराले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन् । आजको सुनवाइ सकिएको छ ।
सम्बन्धित
















नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया