ए डिभिजन लिगः चर्च ब्वाइज र एपीएफ क्लब बराबरीमा रोकिए
मेरोन्यूज
२०७९ चैत २७ गते १६:२३

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लब बराबरी खेलेका छन् ।
सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइज र एपीएफ गोलरहित बराबरीमा रोकिएका हुन् ।
यो बराबरीपछि दुवैले एक एक अंक बाडेका छन् ।
यो खेलपछि चर्च ब्वाइजको ७ खेलमा १३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै एपीएफ क्लबको ७ खेलमा ११ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया