तातोपानी नाका आजदेखि पाँच दिन बन्द
मेरोन्यूज
२०७९ चैत २८ गते ९:४३

सिन्धुपाल्चोक । चीनसंगको उत्तरी तातोपानी नाका आजदेखि पाँच दिनका लागि बन्द भएको छ । नाका चैत २८ गतेदेखि बैशाख २ गतेसम्म बन्द गरिएको तातोपानी भन्सार प्रमुख दयानिधि केसीले जानकारी दिए।
पूर्ण रूपमा नाका सञ्चालनको तयारी गर्न ५ दिन बन्द गरिएको प्रुमख केसीले बताए । नाकाबाट दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारीका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।
कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह आजदेखि पाँच दिन अस्थायी रूप बन्द गर्ने र आगामी बैशाख १८ गतेदेखि तिब्बती क्षेत्र खासामा स्थानीय बजार व्यवस्थापन गरी पहिला जस्तै नाका सञ्चालन गर्ने तयारी रहेको कार्यालयले जनाएको छ ।
य
सम्बन्धित
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया